Birat Post बुधबार, पुष २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २२ पुस ।

बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि सरकारले पूर्वतयारी थालेको छ । केहीदिन अगाडी छिमेकी राष्ट्र भारतका केही स्थानमा भारीमात्रामा कुखुरा मरेका थिए । जसमा बर्डफ्लू देखिएको छ। कृषि मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागी सीमा क्वारेन्टाइनलाई कडा बनाउन निर्देशन दिएको बताएको छ ।

कृषि मन्त्रालयको विराटनगर, जनकपुर, चितवन, लगायतका स्थानमा प्रयोगशाला छ तर कोभिड परिक्षण गर्ने स्थलमा परिणत भएको छ । जसकै कारण पशु पशुपंक्षीमा लाग्ने रोगको परिक्षण गर्न कठिनाइ भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । कहिँकतै ठूलो परिमाणमा कुखुरा मरेका छन् भने जानकारी दिन र कुखुरा ओसारपसार गर्दा अनिवार्य रुपमा क्वारेन्टाइन प्रयोग गर्न गराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल