Birat Post शनिबार, पुष २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २५ पुस ।

चर्को आरोप प्रत्यारोपणमा उत्रेका नेकपा नेताहरु राजनीतिक रुपमा विभाजित भइसके पनि कानुनत फुटको प्रक्रियामा पुगेका छैनन् । ओली र दाहाल, नेपाल पक्ष समेत यसमा मौन देखिएका छन् । बाहिर -बाहिर उग्र आलोचनामा उत्रेपनि आधिकारिक फुटको बाटोमा पुगेका छैनन् । केन्द्र देखी वडा सम्म विभाजनको आकार कोरिइसकेको छ । केन्द्रीय स्तरका नेता तथा सांसदहरु पनि को- कता लाग्ने ,लागिसकेका छन् । निर्वाचन आयोगमा कानुनी रुपमा पार्टी विभाजन भएको प्रक्रियाका लागि भने नेकपाका दुवै पक्ष मौन देखिन्छन् ।

आधिकारिकरुपमा फुटको लागि चाहिने राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसारको विवरण उनीहरुले निर्वाचन आयोगमा पेश गरेका छैनन् । विवाद उत्पन्न भएको तीस दिनभित्र आयोग समक्ष आधार तथा प्रमाणसहित दाबी पेश गर्नु पर्ने कानुनी व्यवस्था छ तर अहिले सम्म त्यस्तो प्रमाण र आशयपत्र दुबै पक्षले पेश नगरेको निर्वाचन आयोगले जनाएको छ । स्रोतका अनुसार दुवै पक्ष मौन देखिनुमा पार्टी फुटको आरोप लाग्ने र चीनको समेत दबाव कायम रहदा दुबै पक्ष अहिले सम्म मौन देखिएका हुन् ।

सम्बन्धित

ताजा अपडेट
नेपाल नर्सिङ संघ मोरङमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित
वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू
सास्थम कलेज विराटनगरद्वारा विएचएम र विविएका विद्यार्थीहरुको बिदाई 

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल