Birat Post शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २३ माघ ।
धार्मिक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको डिट्ठा रामप्रसाद जमुना रेग्मी स्मृति प्रतिष्ठानले १६ औं बार्षिक र्साधारणसभामा बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । समाजमा रहेका  आर्थिक अवस्था कमजोर ५ जना ब्यक्तिहरु लाई न्यानो कपडा ब्ल्याङकेट ,झुल,तन्ना बितरण गरिएको थियो । सोही अबसरमा प्रतिष्ठानको हातामा निर्मित राधाकृष्ण मन्दिरमा हरिनाम संकिर्तन समेत गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष देबराज रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव रामचन्द्र गौतमले संचालन गरेका थिए । उक्त अवसरमा समाजका लब्ध प्रतिष्ठित तथा धार्मिक ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल