Birat Post शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २३ माघ ।
धार्मिक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको डिट्ठा रामप्रसाद जमुना रेग्मी स्मृति प्रतिष्ठानले १६ औं बार्षिक र्साधारणसभामा बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । समाजमा रहेका  आर्थिक अवस्था कमजोर ५ जना ब्यक्तिहरु लाई न्यानो कपडा ब्ल्याङकेट ,झुल,तन्ना बितरण गरिएको थियो । सोही अबसरमा प्रतिष्ठानको हातामा निर्मित राधाकृष्ण मन्दिरमा हरिनाम संकिर्तन समेत गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष देबराज रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव रामचन्द्र गौतमले संचालन गरेका थिए । उक्त अवसरमा समाजका लब्ध प्रतिष्ठित तथा धार्मिक ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल