Birat Post मंगलबार, माघ २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २७ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् । निर्वाचनको तयारी र भइरहेका गतिविधि बारे आवश्यक कुराहरु बुझ्न प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगेको बताएको छ । निर्वाचन आयोगले समेत प्रधानमन्त्री ओली अयोगका गतिविधिवारे जानकारी लिन आएको बताएको छ । । तर प्रधानमन्त्री र आयोगका पदाधिकारीबिच नेकपा विवाद र आधिकारिकताका विषयमा पनि छलफल हुने श्रोतले बताएको छ । नेकपा अध्यक्ष समेत रहेका ओलीले निर्वाचन आयोगमा नेकपाको आधिकारिकता दाबी गरेमा नेकपा विभाजनले औपचारिकता प्राप्त गर्ने आंकलन गरिएको छ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरका शिक्षकहरुका लागि गरियो तीनदिने क्षमता विकास कार्यशाला
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल