Birat Post मंगलबार, माघ २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २७ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् । निर्वाचनको तयारी र भइरहेका गतिविधि बारे आवश्यक कुराहरु बुझ्न प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगेको बताएको छ । निर्वाचन आयोगले समेत प्रधानमन्त्री ओली अयोगका गतिविधिवारे जानकारी लिन आएको बताएको छ । । तर प्रधानमन्त्री र आयोगका पदाधिकारीबिच नेकपा विवाद र आधिकारिकताका विषयमा पनि छलफल हुने श्रोतले बताएको छ । नेकपा अध्यक्ष समेत रहेका ओलीले निर्वाचन आयोगमा नेकपाको आधिकारिकता दाबी गरेमा नेकपा विभाजनले औपचारिकता प्राप्त गर्ने आंकलन गरिएको छ।

सम्बन्धित

ताजा अपडेट
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय
जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल