Birat Post बिहिबार, फाल्गुण २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं २० फाल्गुन ।
बिहीबार देशभरका सबै अदालत बन्द भएका छन् । सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा बिहीबार एक दिन शोक बिदा दिने निर्णय अनुसार सबै अदालत बन्द गरिएको हो ।

पूर्वप्रधान्यायाधीश सिंहको मंगलबार बेलुकी ७ः३० बजे ९० वर्षको उमेरमा निधन भएको थियो । सिंह २०५२ साल असोज १० गतेदेखि २०५३ फागुन ३ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएका थिए । उनी १९८८ साल फाल्गुन ३ गते सर्लाहीमा जन्मिएका थिए ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतका सबै न्यायाधीशको पूर्ण बैठकले बिहबिार सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
भैरहवामा सुरु भयाे रास्वपाकाे संसदीय दलको बैठक
कोशीमा हात्तीको आक्रमणबाट दुई दशकमा ९७ जनाको मृत्यु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल