Birat Post बिहिबार, चैत्र ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ चैत्र ।

प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता, नेपाली कांग्रेस मोरङका पुर्व सभापति,तत्कालिन विराटनगर उपमहानगरपालिकाका मेयर तथा संविधानसभा सदस्य अशोक कोइरालाको बिहीबार निधन भएको छ । विराटनगर स्थित न्युरो अस्पतालमा उपचाररत नेता कोइरालाको बिहान २ बजेको समयमा निधन भएको हो ।

पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको भाइ कोइराला संविधानसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। मुटुको समस्याबाट पिडित कोइरालाको ७८ वर्षको उमेरमा निधन भएको हो । मोरङ कांग्रेसको १९ वर्ष सभापति भएका कोइराला हाल कांग्रेस महासमिति सदस्य रहेका थिए । कोइराला नेपाल विद्यार्थी संघका संस्थापक सदस्यमध्येका एक थिए । उनका एक छोरा र एक छोरी छन् । उनको बिहीबारै मोरङको सिंघीया घाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल