Birat Post सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ६ बैशाख । सरकारले कोरोना भाइरस प्रभावित सहरमा रहेका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ। पछिल्लो समय बालबालिकाहरुमा कोरोना संक्रमण भए संगै सरकारले यस्तो निर्णय गरेको हो । आज सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्था बन्द गरी अनलाईन कक्षा सञ्चालन गर्न शैक्षिक संस्थाहरुलाई आग्रह गरेको छ ।

बैशाख महिनाभर बन्दको लागी सिफारिस भएबमोजिम निर्णय भएको बताइएको छ । यस संगै मोरङ, काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, दाङ, सुर्खेत, बारा र बाग्लुङ लगायतका मुख्य शहरहरु कोरोना संक्रमणका लागि अति प्रभावित क्षेत्रमा दर्ज भइसकेका छन् । यस संगै स्वास्थ्य मन्त्रालयले समेत ती जिल्लाहरुमा बिशेष सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
एएफसी महिला एसियन कप छनोट : आज नेपाल र श्रीलंका भिड्दै
पहिरोले घर पुरिँदा ताप्लेजुङमा ५ जना घाइते
देशका यी स्थानमा भारी वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल