Birat Post शनिबार, जेठ २९, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ जेठ ।

कांग्रेस नेतृ स्व.शैलजा आचार्यकाे १२ औं स्मृति दिवसका अबसरमा कृष्णप्रसाद काेइराला सेवा गुठी तथा शैलजा आचार्य स्मृति पाेलिटेक्निकले आचार्यकाे याेगदानकाे स्मरण गरेकाे छ ।
शनिबार शिसवनीमा रहेको पाेलिटेक्निकमा बृक्षाराेपण गरिएको थियाे । यस्तै विराटनगरमा एक अनाैपचारिक कार्यक्रम गरि आचार्यकाे याेगदानकाे चर्चा गरिएको थियाे ।कार्यक्रममा गुठीकी अध्यक्ष मीता आचार्यले शैलजा आचार्यले राजनैतिक मात्र नभइ समाजरूपान्तरणकाे काम गरेको बताइन् । यस्तै गुठीका काेषाध्यक्ष माेहनलाल महताेले ग्रामीण क्षेत्रका नागरिकको स्तर उन्नतिका लागि शैलजा आचार्यले गरेकोे याेगदान बिर्सन नसकिने बताए । सञ्चालक समिति सदस्य विकास पराजुलीले शैलजा आचार्य जस्ता राजनैतिक तथा सामाजिक मानिसवाट प्रभावित भएर लागेकाहरू अहिलेकाे राजनैतिक अवस्था बाटनै भागाै भागाैकाे अवस्था पुगेको भन्दै दु:खेसाे ब्यक्त गरे । कार्यक्रममा शैलजा आचार्य स्मृति पाेलिटेक्निकका सहायक प्रिन्सिपल सुनिता राउत, डा.राधेश्याम मण्डल ,प्रशासन अधिकृत भुपाल गिरी लगायतको सहभागीता रहेको थियाे ।

 

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल