Birat Post आइतबार, भाद्र २०, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २० भदौ ।
झापाको बिर्तामोडमा एक जना अटोरिक्सा चालकको हत्या भएको छ ।
बिर्तामोडको भद्रपुर रोडमा डेरामा बस्ने ५० वर्षीय भाद्रु राजवंशीको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्यारा उनकै भाइ रतनलाल राजवंशी हाल फरार भएकोे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

मृतकको टाउको लगायत शरीरका विभिन्न स्थानमा चोटपटक देखिएको र मृतकका छोराले ‘काकाले हानेको’ स्थानीयबासीलाई बताएका थिए ।बिर्तामोड ४ स्थित डेरा गरी बस्ने ३८ वर्षीय भाइ रतनलालले कुटेर मारेको र घटना पश्चात् उनले आफ्नो छोरा ८ वर्षीय श्रीमन राजवंशीलाई साइकलमा लिएर भागेको र उनको खोजीका लागि प्रहरी परिचालन गरिसकिएको डिएसपी थापाले बताए ।

सम्बन्धित

ताजा अपडेट
नेपाल नर्सिङ संघ मोरङमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित
वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू
सास्थम कलेज विराटनगरद्वारा विएचएम र विविएका विद्यार्थीहरुको बिदाई 

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल