Birat Post बुधबार, भाद्र २३, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २३ भदौ ।
नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमसीसी सम्झौता आफ्नो दलको सरकारले नगरेकाले पास गर्ने जिम्मा पनि आफ्नो दलको नभएको बताएका छन् ।
बुधबार बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफसहित आफ्नो धारणा राख्दै ओलीले एमसीसी सम्झौता आफ्नो दल नेतृत्वको सरकारले नगरेको र पास गर्ने जिम्मा पनि आफ्नो दलको नभएको बताए ।

‘एमसीसी सम्झौता हामीले गरेका पनि होइनौं, पास गर्ने जिम्मा पनि हाम्रो होइन, के गर्ने कसरी अघि बढ्ने भन्ने विषयमा धारणा बनाउन हतार छैन,’ ओलीले दलको बैठकमा बोल्दै भने ।
सो क्रममा उनले एमसीसीसँग सम्वन्धित विषयमा आवश्यक अध्ययन गर्ने र सबैको राय अनुसार पार्टीले निर्णय लिने बताए ।

सम्बन्धित

ताजा अपडेट
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका
‘गोरखापत्र नेपाली पत्रकारिताको अभिभावक’

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल