Birat Post बुधबार, कार्तिक १७, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ कार्तिक
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली कांग्रेसको विधानमाथी प्रश्न उठाएका छन् । कांग्रेसको यहीँ विधान रहिरहे सक्षम र पार्टीमा पसिना बगाएका कार्यकर्तामा बितिष्णा बढ्ने बताए ।
विराटनगरमा बुधबार प्रेस युनियन माेरङ द्वारा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै गच्छदारले यस्तो बताएका हुन् ।
उनले पार्टीको निर्वाचन गर्दा सभापति र केन्द्रीय सदस्यहरूकाे निर्वाचन एकैचोटि गर्न र निर्वाचित केन्द्रीय सदस्य मध्येबाट केन्द्रीय कार्यसमितिको निर्णय अनुसार पदाधिकारी नियुक्त हुने प्रावधान राखिनुपर्ने गच्छदारले जिकिर गरे । गच्छदारले आशन्न कांग्रेसको महाधिवेशनमा उपसभापति पदमा उठ्ने घाेषणा गरेका छन् ।
यस्तै गच्छदारले नेपालीहरूकाे भावना र विकासको स्प्रिडमा चाहिने काम अहिले पनि दलहरूले पूरा गर्न नसकेको उपसभापति गच्छदारले बताए । संविधान संसाेधन गरेर जनताको गुनासो संबाेधन गरिनुपर्ने उनको भनाइ थियोे ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल