Birat Post शनिबार, माघ २२, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२२ माघ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले कोभिडविरुद्धको खोप लिन उदेश्य अनुरुप मानिसहरु नआएका कारण खोप नीतिमा सरकारले नयाँ रणनीति बनाएको बताएकी छन् । खोप नलाउनेहरुलाई दायरामा ल्याएर अनिवार्य रुपमा खोप लाउन अधितम प्रयासमा स्वास्थ्य मन्त्रालय लागिपरेको बताइन् । सरकारले लिएको यो नीति मिडियामा आएजस्तो नागरिकलाई खोपबाट बञ्चित गराउन वा कसैमाथि विभेद गर्नका लागि नभएको दाबी गरेकी छन् ।

‘खोप कार्ड अनिवार्य गरेको विषयमा अनेकन प्रचार प्रशार भएका छन् तर यो किन भयो भनेर बुझ्नुपर्दछ। जनतालाई सास्ती दिनका लागि नभइ खोपमा पहुँच बढाउन राज्यले लिएको नीति हो। यसलाई सामान्य लिन र खोप लाउन प्रवक्ता मिश्रले आग्रह गरिन् ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरका शिक्षकहरुका लागि गरियो तीनदिने क्षमता विकास कार्यशाला
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल