Birat Post शुक्रबार, फाल्गुण १३, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ फाल्गुन
सिक्किम बाट आएको सिक्किम नेवा गुठीका पदाधिकारीहरूलाइ विराटनगरमा स्वागत गरिएको छ । सिक्किम गुठीका अध्यक्ष निर्मल कुमार प्रधान सहितको २२ सदस्यीय टाेली विराटनगर आएको छ । शुक्रबार विराटनगरमा एक कार्यक्रममा बीच विराटनगर महानगरका मेयर भीम पराजुली र झी पुचका पदाधिकारीले स्वागत गरेका हुन् ।
झी पुचकाे आयाेजना र सुदर्शन कपिला ट्रष्टद्धारा स्थापित यस बर्षकाे पुरस्कार सिक्किम नेवा गुठीले पाउने भएको छ । २ लाख नगद पुरस्कार राशिको उक्त पुरस्कार सिक्किम गुठीले पाएको हाे । धार्मिक ,सामाजिक तथा समाजमा उल्लेख्य याेगदान पुर्‍याउने ब्यक्तिलाई ट्रष्टले प्रत्येक बर्ष सम्मान गर्दै आएको छ । उक्त पुरस्कार लिन आएको टाेलीलाइ विराटनगरमा भब्यरूपमा स्वागत सम्मान गरिएको छ । उक्त कार्यक्रममा झी पुचंका अध्यक्ष हरिबहादुर श्रेष्ठ ,सल्लाहकार
ताेरेन्द्रमानसिंह प्रधान ,कपिला श्रेष्ठ ,भविश श्रेष्ठ लगायतको सहभागीता रहेको थियाे । सम्मान कार्यक्रम आज २ बजे विराटनगरकाे हाेटल स्टनस्ट्रारमा हुने बताएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
‘गोरखापत्र नेपाली पत्रकारिताको अभिभावक’
रवीन्द्र मिश्रमाथि थपियो आपराधिक उपद्रको मुद्दा
राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन घोषणा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल