Birat Post सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ बैशाख ।
विराटनगरसँग सीमा जोडीएको जोगबनीस्थित इस्लामपुरमा गोली चलेको छ । करिब डेढ घण्टा अघि नेपाल–भारत सीमा नजिकै भारततर्फ गोली चलेको हो । इस्लापुर क्षेत्रको भारततर्फ तीन राउण्ड गोली फायरिङ भएको स्थानीयले बताएका छन् । एक्कासी गोली चलेपछि सिमा क्षेत्रमा स्थानीय त्रसित बनेका छन् ।

गोली मदिरा सेवन गरेका भारतीय सीमा सुरक्षा बलका जवानले चलाएको बताइएको छ । गोली चलेपछि भारतीय प्रशासनले अनुसन्धान थालेको जनाइएको छ । यतबेला गोली चलेको स्थानमा भारतीय सीमा सुरक्षा बल, अररिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, बिहार पुलिसको बाक्लो उपस्थिती छ । नेपालतर्फबाट पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिती बढाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले भारततर्फ गोली चलेको जानकारी पाएपनि सवै जानकारी नआएको बताए ।

सम्बन्धित

ताजा अपडेट
प्याब्सन विराट कपको उपाधि मोर्डन एरालाई
कांग्रेसले प्रजातन्त्र सेनानी संघमा गर्‍यो ९० सदस्य मनोनित, मोरङवाट को-को परे ?
‘जनताको कर, जनतालाई खबर’ भन्ने नीतिलाई आत्मसात गर्दै ललितपुर महानगरपालिका

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल