Birat Post सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ बैशाख ।
विराटनगरसँग सीमा जोडीएको जोगबनीस्थित इस्लामपुरमा गोली चलेको छ । करिब डेढ घण्टा अघि नेपाल–भारत सीमा नजिकै भारततर्फ गोली चलेको हो । इस्लापुर क्षेत्रको भारततर्फ तीन राउण्ड गोली फायरिङ भएको स्थानीयले बताएका छन् । एक्कासी गोली चलेपछि सिमा क्षेत्रमा स्थानीय त्रसित बनेका छन् ।

गोली मदिरा सेवन गरेका भारतीय सीमा सुरक्षा बलका जवानले चलाएको बताइएको छ । गोली चलेपछि भारतीय प्रशासनले अनुसन्धान थालेको जनाइएको छ । यतबेला गोली चलेको स्थानमा भारतीय सीमा सुरक्षा बल, अररिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, बिहार पुलिसको बाक्लो उपस्थिती छ । नेपालतर्फबाट पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिती बढाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले भारततर्फ गोली चलेको जानकारी पाएपनि सवै जानकारी नआएको बताए ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल