Birat Post बुधबार, बैशाख २८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ बैशाख ।

श्रीलंकामा संकट टार्न नसकेको भन्दै प्रदर्शनकारीले हिंसा चर्काएपछि यतिबेला नेताहरु सेनाको शरणमा पुगेका छन्।  आर्थिक संकटपछि श्रीलंकामा हिंस्रक आन्दोलन चलिरहेको छ। त्यहाँ पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षेको घर साथै शीर्ष नेताहरुको घरमा आगजनी भएको छ।

यस क्रममा त्यहाँ कडा कानून लागू गरिएको छ। श्रीलंका सरकारले आन्दोलनमा होमिने व्यक्तिलाई सेना तथा प्रहरीले गोली चलाउन सक्ने आदेश दिएको छ। यस क्रममा शान्ति कायम गर्न भारतीय सेनाहरु श्रीलंका जाने खबरहरु सार्वजनिक भएका थिए। यस विषयमा भारतले भारतीय सेना श्रीलंका नजाने बताएको छ। त्यस्ता खबरहरु झुठो भएको भारतको भनाइ छ। यद्यपी आर्थिक सुधारको लागि भारतले श्रीलंकाको सहयोग भने गर्ने बताइएको छ। भारतले श्रीलंकामा सेना नपठाउने स्पष्ट पारेको छ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल