Birat Post शनिबार, बैशाख ३१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३१ बैशाख ।
नेपाली कांग्रेस मोरङका पुराना नेता प्रेम पराजुलीको निधन भएको छ । ६३ बर्षिय पराजुलीको शनिबार बिहान उनको विराटनगर ३ स्थित निवासमा निधन भएको हो । क्यान्सर रोगका कारण केही समय देखी उनी घरमै आराम गरिरहेका थिए । मोरङको तत्कालीन क्षेत्र नं ६ (हाल ४) का क्षेत्रीय सभापति, पूर्व महाधिवेशन प्रतिनिधि पराजुली नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीको जेठो दाइ हुन् ।

इमानको राजनीतिक छवी बनाएका पराजुलीको पार्थिव शरिरमा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइराला,डा.डिला सग्रौला,अमृत अर्याल,मोरङ जिल्ला अध्यक्ष डिगबहादुर लिम्बु लगायतका नेताहरुले पार्टीको झण्डा ओडाएर श्रद्धान्जली अर्पण गरेका थिए । उनको विराटनगर स्थित परोपाकार घाटमा शनिबारनै अन्त्येष्टी गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउँदै, गो–कार्टको समेत मज्जा लिन पाइने
लुम्बिनीको घातक बलिङ, विराटनगरलाई दियो १३५ रनको लक्ष्य
धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मनमोहनमा विएससी नर्सिङको पढाई सुरु हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल