Birat Post शनिबार, बैशाख ३१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३१ बैशाख ।
नेपाली कांग्रेस मोरङका पुराना नेता प्रेम पराजुलीको निधन भएको छ । ६३ बर्षिय पराजुलीको शनिबार बिहान उनको विराटनगर ३ स्थित निवासमा निधन भएको हो । क्यान्सर रोगका कारण केही समय देखी उनी घरमै आराम गरिरहेका थिए । मोरङको तत्कालीन क्षेत्र नं ६ (हाल ४) का क्षेत्रीय सभापति, पूर्व महाधिवेशन प्रतिनिधि पराजुली नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीको जेठो दाइ हुन् ।

इमानको राजनीतिक छवी बनाएका पराजुलीको पार्थिव शरिरमा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइराला,डा.डिला सग्रौला,अमृत अर्याल,मोरङ जिल्ला अध्यक्ष डिगबहादुर लिम्बु लगायतका नेताहरुले पार्टीको झण्डा ओडाएर श्रद्धान्जली अर्पण गरेका थिए । उनको विराटनगर स्थित परोपाकार घाटमा शनिबारनै अन्त्येष्टी गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्याब्सन विराट कपको उपाधि मोर्डन एरालाई
कांग्रेसले प्रजातन्त्र सेनानी संघमा गर्‍यो ९० सदस्य मनोनित, मोरङवाट को-को परे ?
‘जनताको कर, जनतालाई खबर’ भन्ने नीतिलाई आत्मसात गर्दै ललितपुर महानगरपालिका

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल