Birat Post सोमबार, जेठ ०२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं ,२ जेठ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिब बिक्रम शाहको यतिबेला प्रशंसा हुन थालेको छ । कर्णाली प्रदेश,जाजरकोट शिवालय गाउपालिकामा गठबन्धनका उम्मेद्बार अध्यक्ष सहित प्यानलनै विजयी हुने चरणामा पुगे  संगै शाहको वाहवाही भएको हो । उनको मेहनतले त्यस क्षेत्रमा गठबन्धनले विजय हात पार्न सफल हुने  देखिएकाे छ । बागी उठने घोषणा भएको त्यस स्थानमा शाहले धेरै मेहनत गरेका थिए । बागी उम्मेदवारलाई फिर्ता गराउन उनी सफल भएका थिए । कतिले पार्टीको निर्णय मान्दैनौ भनेर शाहलाई बेसरी गाली समेत गरेका थिए । उनै शाहले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पनि आफ्नो जिल्लाका कार्यकर्ता तथा नेताहरु मिलाएर सर्बसम्मत गराउन सफल भएका थिए । आफ्नो पालिकाका जनतालाई समेटन सक्ने पो असली र जनताप्रेमी नेता हुन्छन भन्दै शाहको जाजरकोटमा प्रशंसा हुन थालेको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल