Birat Post मंगलबार, जेठ ०३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३ जेठ ।
विराटनगर महानगरका वडाहरुमा गठबन्धन नगर्दा एमालेलाई फाइदा भएको छ । विराटनगरको मेयर र उपमेयरमा गठबन्धन भए पनि वडामा भने गठबन्धन हुन सकेको थिएन । गठबन्धन गर्ने वा नगर्ने कुराको तालमेल नमिल्दा दलका उम्मेदवारहरु खुला प्रतिस्पर्धामा उत्रेका थिए ।

विराटनगर महानगरका १९ वटा वडा मध्ये ६ वटा वडाको मत गणना गर्दा एमालेले तीन वडा जितेको छ । विराटनगरका १ र २ को चुनावी परिणाम मंगलबार बिहान आएको थियो । वडा नं.१६, १७, १८ र १९ को सोमबार गणना सकिएको थियो । यसमध्ये एमालेले तीन, कांग्रेसले १, जसपाले १ , र स्वतन्त्र उम्मेदवारले १ जितेका छन् । जसमा १,२ र १९ नं.वडाहरुमा एमाले विजयी हुन पुगेको छ । अन्य वडाहरुको भने मतगणना जारी छ ।

सम्बन्धित

ताजा अपडेट
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग
यस वर्षको मनसुन बाहिरिदै,दसैँ घमाइलो हुने सम्भावना
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल