Birat Post मंगलबार, जेठ ०३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३ जेठ ।
विराटनगर महानगरका वडाहरुमा गठबन्धन नगर्दा एमालेलाई फाइदा भएको छ । विराटनगरको मेयर र उपमेयरमा गठबन्धन भए पनि वडामा भने गठबन्धन हुन सकेको थिएन । गठबन्धन गर्ने वा नगर्ने कुराको तालमेल नमिल्दा दलका उम्मेदवारहरु खुला प्रतिस्पर्धामा उत्रेका थिए ।

विराटनगर महानगरका १९ वटा वडा मध्ये ६ वटा वडाको मत गणना गर्दा एमालेले तीन वडा जितेको छ । विराटनगरका १ र २ को चुनावी परिणाम मंगलबार बिहान आएको थियो । वडा नं.१६, १७, १८ र १९ को सोमबार गणना सकिएको थियो । यसमध्ये एमालेले तीन, कांग्रेसले १, जसपाले १ , र स्वतन्त्र उम्मेदवारले १ जितेका छन् । जसमा १,२ र १९ नं.वडाहरुमा एमाले विजयी हुन पुगेको छ । अन्य वडाहरुको भने मतगणना जारी छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल