Birat Post बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

दमक,४ जेठ ।

झापाको दमक नगरपालिकामा राप्रपाले अग्रता कायमै राखेको छ । दमक पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका राम थापाले १०,०६४ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेकी एमालेकी गीता अधिकारीले १०,०४९ मत पाएकी छिन् । उनीहरूबीचको मतान्तर १५ रहेको छ । उपमेयरमा भने एमालेका अम्बिकाप्रसाद खनालले अग्रता लिइरहेका छन् । एमालेका खनालले ९८७४ मत प्राप्त गर्दा गठबन्धनतर्फकी कांग्रेसकी रेगिना भट्टराईले ९७२७ मत पाएकी छिन् । दमकमा कांग्रेसले उपमेयर लिएर राप्रपाका थापालाई समर्थन गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल