Birat Post बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ जेठ ।
विराटनगर महानगरपालिका वडा नम्बर ७ मा कांग्रेसका तर्फवाट वडाध्यक्षका उम्मेदवार बनेका मधुबाबु तिवारी १ हजार ३ सय १२ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका दामोदर तिवारीले चार सय ६६ मत ल्याए । यस्तै समाजवादीका चन्द्रशेखर धाडेवालले तीन सय ९१ मत ल्याए । ​मधुबाबु तिवारी यसअघि पनि वडाध्यक्ष थिए । उनी विजयी भए संगै कोइराला निवास पुगेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला संग आशिर्वाद थापेका थिए ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल