Birat Post शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर, ६ जेठ ।

मोरङको रंगेलीमा मतगणना पुनः स्थगित भएको छ । कांग्रेसका कार्यकर्ताहरु सडका बसेर नाराबाजी  गरिरहेको बताइएको छ । वडा नं.७ मा गणनाका क्रममा खसेकोभन्दा धेरै मत फेला परेपछि गणना रोकिएको हो । मतगणनाका क्रममा १०७ सात मत बढी भेटिएको र अहिले सबैतिरको गणना स्थगित भएको नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार मोदराज घिमिरेले बताए ।

रंगेलीको वडा नं ७ को २,१३३ मतगणना भइसकेको थियो । गन्न बाँकी १,२१६ थियो । तर, ३,२४२ मत खसेकोमा जम्मा मत ३३४९ मत भेटिएपछि सबैतिरको गणना बन्द भएको छ । यसअघि वडा नं.८ को मतपेटिका फुटेको अवस्थामा फेला परेपछि गठबन्धन दलको विरोधका कारण तीन दिन गणना स्थगित भएको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आफैँ रंगेली पुगेर दलहरुसँग छलफल गरी विवाद मिलाएपछि गणना शुरु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता
सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल