Birat Post शनिबार, जेठ ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ जेठ ।

विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार नागेश कोइराला र नेकपा एमालेबाट उपमेयरमा शिल्पा निरौला कार्की विजयी भएका छन् । कोइरालाले ३०हजार १ सय ७०मत ल्याएर महानगर प्रमुखमा निर्वाचित भएका हुन् । उनले एमालेका उम्मेदवार सागर थापालाई ८ हजार ७ सय १५ मत अन्तरले उनी निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी थापाले २१४५५मत ल्याएका छन् । यस्तै मेयरमै राप्रपाका प्रलाद प्रसाद साहले ५ हजार २ सय १६ मत ल्याएका छन् भने स्वतन्त्र उमेश यादवले ८ हजार ९सय ९५ मत ल्याएका छन् ।

उपमेयरमा शिल्पा निरौला कार्की विजयी बनेकी छिन । गठबन्धन तर्फका उम्मेदवारलाई पछि पार्दै उनले जितेकी हुन । शिल्पाले २५ हजार ६ सय ८० मत ल्याउँदा जसपाका अरमेन्द्र यादवले १४ हजार २ सय१९ मत मात्रै ल्याएका छन् । राप्रपाकी बिन्दा आचार्य दाहालले भने ६ हजार ४ सय १ मा प्राप्त गरेकी छिन । स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार १ सय १७ मत ल्याएकी छिन ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल