Birat Post शनिबार, जेठ ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ जेठ ।

विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार नागेश कोइराला र नेकपा एमालेबाट उपमेयरमा शिल्पा निरौला कार्की विजयी भएका छन् । कोइरालाले ३०हजार १ सय ७०मत ल्याएर महानगर प्रमुखमा निर्वाचित भएका हुन् । उनले एमालेका उम्मेदवार सागर थापालाई ८ हजार ७ सय १५ मत अन्तरले उनी निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी थापाले २१४५५मत ल्याएका छन् । यस्तै मेयरमै राप्रपाका प्रलाद प्रसाद साहले ५ हजार २ सय १६ मत ल्याएका छन् भने स्वतन्त्र उमेश यादवले ८ हजार ९सय ९५ मत ल्याएका छन् ।

उपमेयरमा शिल्पा निरौला कार्की विजयी बनेकी छिन । गठबन्धन तर्फका उम्मेदवारलाई पछि पार्दै उनले जितेकी हुन । शिल्पाले २५ हजार ६ सय ८० मत ल्याउँदा जसपाका अरमेन्द्र यादवले १४ हजार २ सय१९ मत मात्रै ल्याएका छन् । राप्रपाकी बिन्दा आचार्य दाहालले भने ६ हजार ४ सय १ मा प्राप्त गरेकी छिन । स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार १ सय १७ मत ल्याएकी छिन ।

सम्बन्धित

ताजा अपडेट
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीले पाए वैधानिकता
रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल