Birat Post शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ जेठ ।
विराटनगर महानगर-३ दुधफारम पूर्व सञ्चालनमा रहेको पाथिभरा ड्राईभिङ सेन्टरले विभिन्न नयाँ स्किम सार्वजनिक गरेको छ । २०७५ सालवाट सुरु भएको सेन्टर यातायात निर्देशनालयमा दर्ता भएको एक मात्र ड्राइभिङ सेन्टर पनि हो ।३५ कठ्ठा क्षेत्रफलमा रहेको सेन्टरले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ काम गरिरहेको सिइओ सुनिल कामतले जानकारी दिए ।

सीप सिकेर स्वरोजगार बनाउनुको साथै देशमा दक्ष सवारी चालक उत्पादन गर्ने उद्देश्य अनुरूप फराकिलो क्षेत्र लिएर ड्राइभिङ स्कुल संचालनमा ल्याएको कामतले बताए । सेन्टरवाट सेवाग्राहीले स्कुटर, मोटसाईकल, लाईट गाडी, ट्याक्टर, हेभ्भी गाडी सिक्न सक्नेछन् ।

ग्राहकले १ साता ,१५ दिने ,१ महिने र पुरा कोर्ष र दैनिक गरी विभिन्न प्रकारको सेवा लिन सक्ने गरी सेन्टरले आकर्षक स्किम सार्वजनिक गरेको छ । सेवाग्राहीको माग अनुसार हामी सेवा र अवसर प्रदान गरिरहेका छौ “सिइओ कामतले भने । सवारी साधन चलाउन सवै सक्षम बनौ भन्ने नाराका साथ सेन्टरले काम गरिरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
जनताले नै राजा चाहेको खण्डमा हामी के गर्न सक्छौँ : शेखर कोइराला
विराटनगरमा चैत ५ गतेदेखि हुन लागेको रासलीला के हो ? को-को सहभागी हुदैछन् ?
पाँचौ मिल्स गोल्डकप : प्रहरीलाई स्तब्ध बनाउँदै पेमा स्पोर्टिङ्ग क्लब सेमिफाइलनमा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल