Birat Post आइतबार, जेठ २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९जेठ / 

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरलाई मुलुकको दोस्रो ठूलो सहरको रुपमा विकसित गर्ने लक्ष्यका साथ काम गर्ने बताएका छन् । एकता समाज विराटनगरले आइतबार आयोजना गरेको महानगर प्रमुख, उपप्रमुख एवं जनप्रतिनिधिहरुसँग विकास, शिक्षा र सरसफाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले महानगरलाई सफा, सुन्दर र हराभरा, एवं शिक्षित सहर बनाउने उद्देश्यले काम गरिरहेको बताए ।

उपप्रमुख शिल्पा निराला कार्कीले महिला सशक्तीकरण, महिला स्वरोजगार र सुरक्षित सहर निर्माण गर्नेतर्फ ध्यान केन्द्रित रहेको धारणा राखिन् । एकता समाजका अध्यक्ष सञ्जय नेपाल, वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने र इन्द्र खतिवडाले वडा भित्र रहेको नहरलाई पर्यटकीय स्थलको रुपमा शौन्दर्यकरण गर्न निजी क्षेत्रको सहयोगमा कार्य गर्ने बताए ।

 

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल