Birat Post शुक्रबार, आषाढ ०३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,३ असार ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) का विषयमा बुझ्न नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई बोलाएको छ।

अमेरिकी दूतावासले नेपालले एसपिपीमा सहभागी हुन दुईपटक अनुरोध गरेको उल्लेख गरे पनि बुधबार नेपाली सेनाले एक विज्ञप्ति जारी गरी एसपिपीबारे कुनै सम्झौता वा समझदारी नभएको दाबी गरेको थियो। यद्यपि ७ वर्षअघि नेपाली सेनाका तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सरकारको अनमतिअनुसार एसपिपीमा सहभागी हुन अमेरिकालाई अनुरोध गरी पत्र पठाएको बिहीबार सार्वजनिक भएको छ।

पत्र सार्वजनिक भएसंगै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति शर्मालाई शुक्रबार ९ बजे बास्तविकता बुझ्न बोलाएको हो। नेपाली सेनाले भने विज्ञप्तिवाजी गर्दै ध्यानाकर्षण भएको जनाउ दिदै आएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न सकेका छैनौँ : प्रचण्ड
एक महिने स्वस्थानी व्रतको आजबाट समापन
कोसी आमसञ्चार प्रतिष्ठान अध्यक्ष कार्यकारी बनाउन कांग्रेस सांसद पराजुलीको माग

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल