Birat Post शुक्रबार, आषाढ ०३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

न्युज एजेन्सीहरु
कोरोनाको कहरबीच उत्तर कोरियामा फेरि अर्को महामारी फैलिएको छ । यो आन्द्रा को रोग हो। यो रोग हैजा र पेचिश जस्ता गम्भीर रोगहरू जस्तै भएको बताइएकोछ। यससँग जुध्न सैन्य शासक किम जोङ उन आफैं अगाडि बढेका छन् ।

कोरियाली केन्द्रीय समाचार एजेन्सीका अनुसार यो महामारीको दक्षिणपश्चिमी हेजु सहरमा कति जना संक्रमित भएका छन् भन्ने अहिले नै स्पष्ट भइसकेको छैन । सामान्यतया टाइफाइड, डेसेन्टरी र हैजाजस्ता आन्द्रासम्बन्धी रोगहरू दूषित खानेकुरा, पानीमा भएका कीटाणु र सङ्क्रमित व्यक्तिको मलको सम्पर्कले लाग्ने गरेको छ गर्दछन्। यस्ता रोगलाई ‘इन्टरिक’ भनिन्छ ।

बिहीबार उत्तर कोरियामा २६ हजारभन्दा बढी मानिसमा ज्वरो र अन्य लक्षण देखिएको थियो । योसँगै अप्रिलदेखि हालसम्म देशमा ४५ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । योसँगै भने मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु, पाँच जना घाइते
सहकारी ठगीमा रवि र छविलाई वीरगञ्जमा बयान लिइँदै
देशभर पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकामा हुस्सु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल