Birat Post शुक्रबार, आषाढ २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

जोगवनी ,२४ असार ।

भारत बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । घरमै लडे पछि थप स्वास्थ्य जटिलता निम्तिएको थियो।

लडेर उनको शरिरका विभिन्न भागमा चोटपटक लागेको थियो । यादवलाई सघन चिकित्सकीय निगरानीमा राखिएको छ र उनको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।यादव दिल्लीको एम्स अस्पतालमा उपचाररत छन् ।

सम्बन्धित

ताजा अपडेट
रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु, पाँच जना घाइते
सहकारी ठगीमा रवि र छविलाई वीरगञ्जमा बयान लिइँदै
देशभर पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकामा हुस्सु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल