Birat Post शनिबार, आषाढ २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

एजेन्सी,२५ असार ।

श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेको निवास प्रदर्शनकाहरूरीले कब्जामा लिएका छन् । शनिबार हजारौँको सहभागीमा आएका प्रदर्शनकारीहरूले राजधानी कोलम्बोस्थित राष्ट्रपतिको निवासलाई कब्जामा लिएका हुन् ।

राष्ट्रपति निवासभित्र प्रदर्शनकारीहरू पौडी खेलिरहेको तथा सोफामा बसेर चिया पिइरहेको भिडियो सार्वजनिक भएका छन् । सार्वजनिक भिडियो फुटेजमा कोही डाइनिङ टेबलमा बसेर खानेकुरा खाइरहेका देखिन्छन् भने कोही ओछ्यान वरिपरि घुमिरहेका देखिन्छन् । उनीहरूले राष्ट्रपति निवास प्रवेशमा रोक्न सुरक्षाकर्मीले हवाइ फायर तथा अश्रुग्याँस प्रहार गरेका थिए । तर, हजारौँमा आएको भिडलाई सुरक्षाकर्मीले रोक्न सकेनन् ।

तस्वीर: विविसी

सम्बन्धित

ताजा अपडेट
विराटनगर महानगरद्वारा त्रैमासिक समीक्षागोष्ठी सम्पन्न
रोटरी क्लवअफ विराटनगर सेन्ट्रलद्धारा टंकीसिनवारीमा रक्तदान कार्यक्रम
मोरङको टंकिसिनवारीमा एक दिवसीय योग,ध्यान,साधना तथा हिप्नोसिस कार्यक्रम,स्वामी डा.विकाशानन्द सहभागी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल