Birat Post सोमबार, आषाढ २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२७ असार ।

बथनाहा–जोगबनी सडक खण्डमा रहेको मीरगञ्ज पुल छेउमा निर्मित नयाँ आर.सी.सी पुल आगामी अगस्त २ तारिक अर्थात साउनभित्रमा संचालनमा आउने भएको छ । मोर व्यापार संघका अध्यक्ष नविन रिजाल संग अररीया विहारकी डिष्ट्रिक्ट मजिस्टेट (डि.एम.) इनायत खानले सोमबार टेलिफोन मार्फत कुराकानी गर्दै नेपाल भारतको ब्यापार ,व्यवसाय सहजीकरणका लागी काम गरिरहेको बताएकी छन् ।

जिर्णोद्वार गरिएको मीरगञ्ज पुलमा हाल कायम गरिएको ८ टन मात्रको न्यून भार क्षमताका विषयमा आफुले प्राविधिक जानकारी लिई रहेको उनले बताइन् । अध्यक्ष रिजालले तत्कालका लागि प्रहरी प्रशासनकै निगरानीमा भएपनि सो पुलबाट खाली गाडीहरु भारत फिर्ता जान दिने व्यवस्था मिलाउन आग्रह गरेका छन् । रिजालकै सक्रियतामा मीरगञ्ज पुल र यसवाट उत्पन्न व्यवधान समाधानमा उनको ठूलो भुमिका रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीले पाए वैधानिकता
रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल