Birat Post सोमबार, आषाढ २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२७ असार ।

बथनाहा–जोगबनी सडक खण्डमा रहेको मीरगञ्ज पुल छेउमा निर्मित नयाँ आर.सी.सी पुल आगामी अगस्त २ तारिक अर्थात साउनभित्रमा संचालनमा आउने भएको छ । मोर व्यापार संघका अध्यक्ष नविन रिजाल संग अररीया विहारकी डिष्ट्रिक्ट मजिस्टेट (डि.एम.) इनायत खानले सोमबार टेलिफोन मार्फत कुराकानी गर्दै नेपाल भारतको ब्यापार ,व्यवसाय सहजीकरणका लागी काम गरिरहेको बताएकी छन् ।

जिर्णोद्वार गरिएको मीरगञ्ज पुलमा हाल कायम गरिएको ८ टन मात्रको न्यून भार क्षमताका विषयमा आफुले प्राविधिक जानकारी लिई रहेको उनले बताइन् । अध्यक्ष रिजालले तत्कालका लागि प्रहरी प्रशासनकै निगरानीमा भएपनि सो पुलबाट खाली गाडीहरु भारत फिर्ता जान दिने व्यवस्था मिलाउन आग्रह गरेका छन् । रिजालकै सक्रियतामा मीरगञ्ज पुल र यसवाट उत्पन्न व्यवधान समाधानमा उनको ठूलो भुमिका रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल