Birat Post आइतबार, साउन ०१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१ साउन ।
५० तले भवन आकारको एस्ट्रोएड आज पृथ्वी नजिकबाट गुज्रने भएको छ । नासाका अनुसार १७ जुलाई अर्थात आज एक विशाल क्षुद्रग्रह (एस्ट्रोएड) पृथ्वीको धेरै नजिकबाट गुज्रिने छ । झन्दै ५० तले अग्लो भवन जस्तो आकारको यो क्षुद्रग्रह राइफलको गोली भन्दा झन्दै ८ गुणा बढी गतिमा पृथ्वीको धेरै नजिकैबाट जानेछ । १०० वर्षे यात्रामा आज क्षुद्रग्रह पृथ्वीको सबैभन्दा नजिकबाट जाने छ ।

नासाका अनुसार यो क्षुद्रग्रह पृथ्वीबाट करिब १६ लाख किलोमिटर टाढाबाट पृथ्वीलाई नियालेर यात्रा गर्ने छ । वैज्ञानिकहरुले सो क्षुद्रग्रहलाई एस्ट्रोएड २०२२ केवाई ४ नाम दिइएको छ । यो क्षुद्रग्रह यसभन्दा अघि सन् १९५९ र १९४८ मा पनि पृथ्वीको नजिकबाट गएको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर इस्कोनमा महाविष्णु स्वामीमहाराजको प्रवचन, कुनैपनि ज्ञान पूर्वीय र पश्चिमा नहुने तर्क
जेठ १० गते प्रेस युनियन कोशीले दौड प्रतियोगिता आयोजना गर्ने
एकीकृत स्वास्थ्य शिविरमा ५ हजारभन्दा बढीले गरे स्वास्थ्य जाँच

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल