Birat Post आइतबार, साउन ०१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१ साउन ।
५० तले भवन आकारको एस्ट्रोएड आज पृथ्वी नजिकबाट गुज्रने भएको छ । नासाका अनुसार १७ जुलाई अर्थात आज एक विशाल क्षुद्रग्रह (एस्ट्रोएड) पृथ्वीको धेरै नजिकबाट गुज्रिने छ । झन्दै ५० तले अग्लो भवन जस्तो आकारको यो क्षुद्रग्रह राइफलको गोली भन्दा झन्दै ८ गुणा बढी गतिमा पृथ्वीको धेरै नजिकैबाट जानेछ । १०० वर्षे यात्रामा आज क्षुद्रग्रह पृथ्वीको सबैभन्दा नजिकबाट जाने छ ।

नासाका अनुसार यो क्षुद्रग्रह पृथ्वीबाट करिब १६ लाख किलोमिटर टाढाबाट पृथ्वीलाई नियालेर यात्रा गर्ने छ । वैज्ञानिकहरुले सो क्षुद्रग्रहलाई एस्ट्रोएड २०२२ केवाई ४ नाम दिइएको छ । यो क्षुद्रग्रह यसभन्दा अघि सन् १९५९ र १९४८ मा पनि पृथ्वीको नजिकबाट गएको थियो ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल