Birat Post सोमबार, साउन २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२३ साउन ।
नेपाली कांग्रेसले पार्टीबाट स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । सोमबार बालुवाटारमा बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

यही साउनको ३० र ३१ गते काठमाडौंमा प्रशिक्षण कार्यक्रम आयोजना गरिने नेपाली कांग्रेसले जनाएको छ । प्रशिक्षणमा कांग्रेसबाट निर्वाचित देशैभरका जनप्रतिनिधि सहभागी हुनेछन् । साथै, बैठकमा चुनावी तालमेलको मोडालिटीबारे समेत छलफल भएको बताइएको छ ।
-केन्द्रबिन्दु

सम्बन्धित

ताजा अपडेट
आज विश्व ध्यान दिवस मनाइँदै
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै
शहीद परिवारलाई भेट्दै रवि लामिछाने,न्याय नपाएसम्म साथमा रहने भनाइ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल