Birat Post आइतबार, भाद्र १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ भदौ ।
नेपाली कांग्रेसका केन्द्रीय डा.शेखर कोइरालाले आगामी निर्वाचनका लागि गठबन्धन आवश्यक भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आइतबार विराटनगरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै उनले यस्तो बताएका हुन् ।नेता कोइरालाले आगामी सङ्घीय निर्वाचनमा एक सय सिटमा गठबन्धन गर्नुपर्ने र विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद र प्रदेश सभामा विजयी भएका स्थानलाई रोज्नुपर्ने बताए ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौलाले एक ढिक्का भएर निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न आबश्यक भएको बताइन् । क्षेत्र नं ६ का सभपति देवराज तामाङ,प्रदेश सभा सदस्य चुमनारायण तवदार,नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइराला र मधुबावु तिवारीले पार्टीभित्र निष्ठावान कार्यकर्ताहरुको मूल्याङकनलाई उच्च प्राथमिकता दिदै निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए ।

सम्बन्धित

ताजा अपडेट
मोरङ रेडक्रसद्वारा दुई थान रवर वोट सहित उद्धार सामाग्री हस्तान्तरण 
रिजाल परिवारका जग्गादाता पुर्खाहरुको प्रतिमा अनावरण
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल