Birat Post आइतबार, भाद्र १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ भदौ ।
नेपाली कांग्रेस(विपी)का केन्द्रीय सभापति शुसिलमान शेरचनले जनताले आगामी निर्वाचनबाट नेपाली कांग्रेस (विपी)लाई राष्ट्रिय पार्टीकारुपमा हेर्न चाहेको बताएका छन् । आइतबार विराटनगरमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै पार्टीले सङ्घीय संसदको १६५ निर्वाचनमा उम्मेदवार उठाउने र अध्याधिक स्थानमा विजयी हुने दावी गरे ।

सभापति शेरचनले पार्टीले मुलुकमा सुशासन कायम गर्न , गरिवी निवारण , राष्ट्र र राष्ट्रियता जोगाउने उद्देश्यका कार्यक्रमहरु सञ्चालन गर्ने बताए । पार्टीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले ७७ जिल्लामा सङ्घीय संसद र प्रदेश सभाको उमेद्वार तय गर्न देशभर कार्यकर्ता भेलाको आयोजना गरिरहेको जानकारी दिए । वीपीको आदर्शबाट प्रेरित भएर पार्टी सञ्चालन भइरहेकाले जनताको रोजाइमा पार्टी अगाडी बढ्ने उनको भनाइ थियो ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल