Birat Post बुधबार, भाद्र १५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ भदौ।
लायन्स क्लब अफ विराटनगर एलिटले नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वका अवसरमा विराटेश्वर वृद्धाआश्रममा तीज विशेष कार्यक्रम गरेको छ ।

आश्रममा सोेमबार आयोजित कार्यक्रममा एलिटका अध्यक्ष अरुण खेतान ,एलिटका सेक्रेटरी डा.मिनाक्षी बस्नेत,एलिट कोषाध्यक्ष शिखा रिजाल ,प्रोग्राम म्यानेजर लायन डा.सन्जिदा खातुन,प्रोगाम कोडिनेटर लायन दिपेन्द्र नौलखा,अनुराधा थापा,प्रेरणा जोशी,सकुन्तला भट्टराई लगायतले शुभकामना व्यक्त गरे ।

सामूहिक रुपमा चाडपर्व मनाएर माताहरुलाई खुसी प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको अध्यक्ष खेतानले जानकारी दिए । कार्यक्रममा मनोरन्जनात्मक तीजका गीतहरु संगै आश्रममा रहेककाहरुलाइृ मिठो खाना खुवाईएको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर महानगरद्वारा त्रैमासिक समीक्षागोष्ठी सम्पन्न
रोटरी क्लवअफ विराटनगर सेन्ट्रलद्धारा टंकीसिनवारीमा रक्तदान कार्यक्रम
मोरङको टंकिसिनवारीमा एक दिवसीय योग,ध्यान,साधना तथा हिप्नोसिस कार्यक्रम,स्वामी डा.विकाशानन्द सहभागी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल