Birat Post आइतबार, आश्विन २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ असोज ।

सत्ता गठबन्धनबाट मोरङ ४ (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् ।ज्योतिषको सल्लाहअनुसार साइत मिलाएर उनले उम्मेद्वारी दिएका हुन् । पराजुलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृतको कार्यालय पोखरियामा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

विराटनगर महानगरपालिकाका पूर्व मेयरसमेत रहेका पराजुली प्रतिनिधिसभामा मोरङ ४ बाट सिफारिस भएका थिए । युवा पुस्ताको आशलाग्दो नेताकारपमा उनलाई हेरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल