Birat Post आइतबार, आश्विन २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ असोज ।

सत्ता गठबन्धनबाट मोरङ ४ (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् ।ज्योतिषको सल्लाहअनुसार साइत मिलाएर उनले उम्मेद्वारी दिएका हुन् । पराजुलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृतको कार्यालय पोखरियामा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

विराटनगर महानगरपालिकाका पूर्व मेयरसमेत रहेका पराजुली प्रतिनिधिसभामा मोरङ ४ बाट सिफारिस भएका थिए । युवा पुस्ताको आशलाग्दो नेताकारपमा उनलाई हेरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री ओलीले लिए शपथ, २२ सदस्यीय मन्त्रिपरिषद समेत गठन ( मन्त्रीहरुको सूची सहित)
लागूऔषध दुर्व्यसनी नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण
भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल