Birat Post शुक्रबार, आश्विन २८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

जनकपुर ,२८ असोज ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका तीन जनालाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीहरुलाई बर्खास्त गरेको भोलीपल्ट नै मुख्यमन्त्री राउतले पनि प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

शुक्रबार मुख्यमन्त्री राउतले कांग्रेसबाट मधेश प्रदेश सरकारमा सहभागी भएका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गरेका हुन् ।

जसपाको एक मन्त्रीका अनुसार मुख्यमन्त्री राउतले फोन गरी कांग्रेसका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको तर उनीहरुले राजीनामा नदिएपछि बर्खास्त गरेको जनाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्रीमा केपी ओलीको दाबी, आइतबार बिहान नियुक्त, दिउँसो शपथ
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नयाँ सरकार गठनको लागि आह्वान
बालसन्तद्वारा विराटनगरको सिद्धेश्वर महादेव मन्दिर र सामुदायिक भवनको उद्घाटन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल