Birat Post आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,६ कात्तिक ।

निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई स्पष्टीकरण सोधेको छ।

निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

‘फेरी पनि काठमाडौं क्षेत्र नं. ४ का बासिन्दाको निम्ति निस्शुल्क डेंगी परिक्षण तथा परामर्श सेवा लिएर तपाईंहरुको टोलमा आउँदैछौँ । साथै डेंगीको विरामी भइ घरमै बस्नु भएकाहरुका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ ।’ भन्ने ब्यहोराको ट्वीट गरिएको भनि उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधेको आयोगले जनाएको छ।
आयोग पछिल्ला समय स-साना उजुरीमा समेत अनावश्यकरुपमा अल्झिएको भन्दै आलोचना समेत हुन थालेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
चैते दशैं :कति छ यसको महत्व
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जामा धक्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल