Birat Post बिहिबार, मंसिर ०१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१ मंसिर
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा क्षेत्र नं.६ का प्रतिनिधि सभा सदस्यका उमेदवार शेखर काेइरालाले लाेकतान्त्रिक बाम गठवन्धनका सवै उमेदवार जिताउन आग्रह गरेका छन् ।

जीयर शैक्षिक संस्थाद्धारा आयाेजित भेटघाट कार्यक्रममा बाेल्दै काेइरालाले यस्तो बताएका हुन् । कार्यक्रममा माेरङ क्षेत्र नं.४ (ख) का प्रदेश सभा सदस्यका उमेदवार भीम पराजुली , (क) का गुरूराज घिमिरे र माेरङ क्षेत्र नं. ६ (ख) का प्रदेश सभा सदस्यका उमेदवार केदार कार्कीकाे उपस्थिति रहेको थियोे ।
काेइरालाले लाेकतन्त्र,प्रजातन्त्र र स्थाइ सरकारका लागि लाेकतान्त्रिक बाम गठबन्धन आबश्यक रहेको र त्यसका लागि सवै उमेदवारलाई जिताउन आग्रह गरे । आफु पनि प्रतिनिधि सभा सदस्यकाे उमेदवार भएको र विजयी बनाउने अभियानमा लागिदिन अनुराेध गरे ।

रामानुज स्वामीकाे समन्वयमा भएको कार्यक्रममा काेइरालाले गठबन्धन बाट प्रदेश१ मा प्रदेश सभा सदस्यका उमेदवारहरू केही गराै भन्ने र जुझारु रहेको भन्दै जिताउन आग्रह गरे ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल