Birat Post बिहिबार, मंसिर ०१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१ मंसिर
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा क्षेत्र नं.६ का प्रतिनिधि सभा सदस्यका उमेदवार शेखर काेइरालाले लाेकतान्त्रिक बाम गठवन्धनका सवै उमेदवार जिताउन आग्रह गरेका छन् ।

जीयर शैक्षिक संस्थाद्धारा आयाेजित भेटघाट कार्यक्रममा बाेल्दै काेइरालाले यस्तो बताएका हुन् । कार्यक्रममा माेरङ क्षेत्र नं.४ (ख) का प्रदेश सभा सदस्यका उमेदवार भीम पराजुली , (क) का गुरूराज घिमिरे र माेरङ क्षेत्र नं. ६ (ख) का प्रदेश सभा सदस्यका उमेदवार केदार कार्कीकाे उपस्थिति रहेको थियोे ।
काेइरालाले लाेकतन्त्र,प्रजातन्त्र र स्थाइ सरकारका लागि लाेकतान्त्रिक बाम गठबन्धन आबश्यक रहेको र त्यसका लागि सवै उमेदवारलाई जिताउन आग्रह गरे । आफु पनि प्रतिनिधि सभा सदस्यकाे उमेदवार भएको र विजयी बनाउने अभियानमा लागिदिन अनुराेध गरे ।

रामानुज स्वामीकाे समन्वयमा भएको कार्यक्रममा काेइरालाले गठबन्धन बाट प्रदेश१ मा प्रदेश सभा सदस्यका उमेदवारहरू केही गराै भन्ने र जुझारु रहेको भन्दै जिताउन आग्रह गरे ।

सम्बन्धित

ताजा अपडेट
कोशी प्रदेशमा नाइरोबी फ्लाईको आतङ्क
प्रधानमन्त्री ओलीले लिए शपथ, २२ सदस्यीय मन्त्रिपरिषद समेत गठन ( मन्त्रीहरुको सूची सहित)
लागूऔषध दुर्व्यसनी नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल