Birat Post मंगलबार, मंसिर ०६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,६ मंसिर । मोरङको ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डा.सुनिल शर्माले अग्रता कायम गरिरहेका छन् ।

६ हजार ३६३ मत गणना हुँदा शर्माले ३ हजार १३२ मत ल्याएका छन् भने एमालेका भानुभक्त ढकालले पछ्याइरहेका छन् ।

ढकालले १ हजार ५७९ मत प्राप्त गरेका छन् भने रेखा थापाले ९०५ मत प्राप्त गरेकी छन् ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल