Birat Post शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ पुष । दोस्रो चरणको निर्वाचनमा जाला भनिएको आंकलन गरिएको प्रदेश १ नेपाली कांग्रेस संसदीय दलमा सिटौला पक्षका उद्धव थापा निर्वाचित भएका छन् । २९ जना मतदाता रहेकोमा थापाले १८ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी केदार कार्कीले ९ मत पाए भने अर्का उम्मेदवार अमृत अर्यालले २ मत पाएका छन् । अर्यालको समर्थक र प्रस्तावक साथै आफ्नो समेत भोट हुदा ३ मत हुनुपर्ने हो । त्यसो पनि नभए पछि अंकगणीतमा अर्याल फेल खाएका छन् । एउटा फिगर भएको र कांग्रेसमा त्याग गरिएको नेतालाई यो स्थितिमा धकेल्न नहुने भन्दै कार्यकर्ता बृतमा बहस भइरहेको छ ।

थापा कांग्रेस नेता कृष्ण सिटौला पक्षका हुन् भने कार्की संस्थापन इतरका हुन् । अर्याल देउवा पक्षका हुन । कांग्रेस प्रदेश १ मा २९ जना सदस्य रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल