Birat Post बिहिबार, पुष २१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,२१ पुष । बालुवाटारबाट धुम्बराही सरेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न जसपाका अध्यक्ष उपेन्द्र यादव पुगेका छन् । धुम्बराहीमा भाडामा घर लिएर बसेका देउवालाई भेट्न आज यादव त्यहाँ पुगेका हुन् । दुवैबीच समसामयिक राजनीतिक र मधेस प्रदेशमा सरकार निर्माणका बारेमा छलफलमा भएको बताइएको छ । जसपाले हाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । समर्थनका विषयमा समेत गोप्य कुराकानी भएको बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल