Birat Post आइतबार, माघ १५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

नेचा,१५ माघ

सोलुखुम्बुमा जीपको हुट हटाउने विषयमा असहमति जनाउँदै यातायात व्यवसायीहरुले जीप सञ्चालन ठप्प पारेका छन् ।

आज काठमाण्डौँसहितका जिल्ला जाने कुनै पनि लामो दूरीका जीप नछुटेको यातायात व्यवसायी दोर्जी शेर्पाले बताए । जीप नछुट्दा यात्रु समस्यामा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले केन्द्रीय सर्कुलर अनुसार दुर्घटनाको जोखिम बढेको भन्दै हुट हटाउन ताकेता गरेपछि यातायात व्यवसायीले यस्तो निर्णय गरेका हुन् ।

व्यवसायीहरुले शनिवार यस विषयमा छलफल गरेर आइतबार यातयात सञ्चालन बन्द गरेका हुन् । सोलुखुम्बुबाट छुट्ने जीपले यात्रुका सामान, लगेज, आलु लगायतका सामग्रीहरु बोक्नुपर्ने भएकाले हुट हटाउन नसकिने व्यवसायीको अडान छ । साथै उनीहरुले जिल्ला प्रशासन कार्यालयमा हुट हटाउन नसकिने ब्यहोराको जानकारी गराइ सहजीकरण गरिदिन समेत आग्रह गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल