Birat Post आइतबार, माघ १५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

नेचा,१५ माघ

सोलुखुम्बुमा जीपको हुट हटाउने विषयमा असहमति जनाउँदै यातायात व्यवसायीहरुले जीप सञ्चालन ठप्प पारेका छन् ।

आज काठमाण्डौँसहितका जिल्ला जाने कुनै पनि लामो दूरीका जीप नछुटेको यातायात व्यवसायी दोर्जी शेर्पाले बताए । जीप नछुट्दा यात्रु समस्यामा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले केन्द्रीय सर्कुलर अनुसार दुर्घटनाको जोखिम बढेको भन्दै हुट हटाउन ताकेता गरेपछि यातायात व्यवसायीले यस्तो निर्णय गरेका हुन् ।

व्यवसायीहरुले शनिवार यस विषयमा छलफल गरेर आइतबार यातयात सञ्चालन बन्द गरेका हुन् । सोलुखुम्बुबाट छुट्ने जीपले यात्रुका सामान, लगेज, आलु लगायतका सामग्रीहरु बोक्नुपर्ने भएकाले हुट हटाउन नसकिने व्यवसायीको अडान छ । साथै उनीहरुले जिल्ला प्रशासन कार्यालयमा हुट हटाउन नसकिने ब्यहोराको जानकारी गराइ सहजीकरण गरिदिन समेत आग्रह गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री ओलीले लिए शपथ, २२ सदस्यीय मन्त्रिपरिषद समेत गठन ( मन्त्रीहरुको सूची सहित)
लागूऔषध दुर्व्यसनी नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण
भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल