Birat Post आइतबार, फाल्गुण ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ फाल्गुन ।
नेपाल विद्वत परिषदले प्रजातन्त्र स्थापना तथा पूर्व रानी कोमल राज्यलक्ष्मी देवी शाहको ७३ औं जन्मदिनको अवसरमा विचार विमर्श कार्यक्रम गरेको छ ।

परिषद मोरङद्वारा आइतबार आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा परिषदका केन्द्रीय अध्यक्ष जीतबहादुर अज्र्याल, परिषदका केन्द्रीय उपाध्यक्ष तथा पूर्वाञ्चल संयोजक बल्लभप्रसाद दाहाल लगायत सयौ मानिसहरुको सहभागिता रहेको परिषद मोरङका अध्यक्ष पुष्पराज दाहालले जानकारी  दिए ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल