Birat Post मंगलबार, फाल्गुण १६, २०७९ मा प्रकाशित

featured photo: Birat Post
काठमाण्डौं १६ फागुन । 
गायिका तृप्ती खड्का र प्रेम राजा महतको स्वरमा रहेको मौलिक भाकामा आधारित गीत’माया यसै छ’ गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिकामा रहेर पनी गीत संगीतको प्रवद्र्धन र विकाशका लागी सक्रिय गीतकार हरि उप्रेतीको शब्द तथा तृप्ती खड्काको संगीत गीतमा रहेको छ ।
एथ्लेटिक्स खेलमा निकै अब्वल रहनु भएका कृतिमानी खेलाडि बसन्त घिमिरेको निमार्णमा रहेको गीतमा देव पुनको छायाँकन , मिलन विश्वकर्माको सम्पादन रहेको छ । गीतमा विजय गुरुङ , तृप्ती खड्का बसन्त घिमिरे , नवराज खड्काको फिचिरिङ रहेको छ ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल