Birat Post आइतबार, चैत्र १९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौँ,१९ चैत । आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवलाई सहयोग निर्णय गरेको छ।

आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा(२ मा उपेन्द्रलाई ‍सहयोग गर्ने निर्णय गरेको हो। बारा २ मा उपेन्द्रले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा बारा( २ बाट निर्वाचित भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो।

सम्बन्धित

ताजा अपडेट
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन : १ बजेदेखि मतदान, ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने
एमाले महाधिवेशनः ईश्वर पोखरेल समूहको बलियो उपस्थिति,स्वतन्त्र विद्रोह र प्यानलहरूबीच कडा टक्कर पर्ने सम्भावना
सुहाङ नेम्वाङले एमाले केन्द्रीय सदस्यमा दिए स्वतन्त्र उम्मेदवारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल