Birat Post आइतबार, चैत्र १९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

मोरङ ,१९ चैत ।

पूर्व क्षेत्रका नागरिकहरुको तर्फबाट पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिन लागेको नागरिक अभिनन्दनको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । भोली चैत २० गते सोमबार राजालाई सुनसरीको इनरुवामा भव्य तयारीका साथ अभिनन्दन गरिदै छ ।

शाहले कार्यक्रममा सहभागी हुने बचन दिए पछि पूर्व क्षेत्रका नागरिकहरुको तर्फबाट  कार्यक्रम तय गरिएको नेपाल विद्धत् परिषद् पूर्वाञ्चल समितिका संयोजक बल्लभप्रसाद दाहालले जानकारी दिए ।

पूर्व क्षेत्रमा पूर्वराजा शाहलाई अभिनन्दन गर्ने अभिलाषा नागरिक समाजबाट उठे संगै स्वस्फुर्तरुपमा कार्यक्रम हुन लागेको हो । अहिले पूर्वराजा शाह झापामा छन् । उनी प्राय पूर्व आउदा झापामा रहने र सुभेच्छुकहरु संग भेटघाट गर्ने गर्दछन् ।

इनरुवाको खेल मैदानमा हुने कार्यक्रममा झण्डै ३० देखि ४० हजारको संख्यामा जनताको सहभागिता रहने अपेक्षा गरिएको आयोजकको भनाई छ । जनचाहना बमोजिम कार्यक्रम तय भएकाले भव्य र सफल रहने दाहालले बताए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल