Birat Post शुक्रबार, चैत्र २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२४ चैत ।

आज विश्व स्वास्थ्य दिवस । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले यही उपलक्ष्यमा विराटनगरमा प्रभातफेरी निकालेको छ । विराटनगरको देवकोटास्थित मन्त्रालयबाट निस्केको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

आयोजित कार्यक्रममा कोशी प्रदेशको स्वास्थ्यमन्त्री निर्मला लिम्वु, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, मन्त्रालयका कर्मचारी, स्वास्थ्य कार्यालय र विराटनगर महानगरपालिका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मन्त्री लिम्बुले दैनिक जीवनमा व्यायाम, बिहान हिड्डुल, योग गर्न स्वास्थ्य मापदण्डका सुत्रहरु पलना गर्न नागरिकहरुलाई आग्रह गरिन् । बोलेर भन्दा व्यवहारिक रुपमा स्वास्थ्यक्षेत्रमा आफु काम गर्न आएको भन्दै उनले स्वास्थ्य नै जीवन भएको र सोही अनुरुप स्वास्थ्यसेवाको प्रवाहमा काम गर्ने बताइन् ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउँदै, गो–कार्टको समेत मज्जा लिन पाइने
लुम्बिनीको घातक बलिङ, विराटनगरलाई दियो १३५ रनको लक्ष्य
धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मनमोहनमा विएससी नर्सिङको पढाई सुरु हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल