Birat Post बुधबार, बैशाख १३, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशनी कार्कीले जनताको ईच्छा विपरित देशमा धर्म निरपेक्षता ल्याएको दाबी गरेकी छिन् ।

राष्ट्रिय प्रजतिान्त्रिक महिला संगठन ललितपुर महानगर कार्य समिति ललितपुुर महानगर अधिवेशन कार्यक्रममा सांसद कार्कीले राजसंथा देशको लागि अपरिहार्य रहेको बताएकी हुन् ।

उनले भनिन्,‘राजसंथा हाम्रो लागि अपरिहार्य छ । मूलुकको लागि भएपनि राजसंस्था चाहिन्छ । अहिले राजतन्त्र नभएर देश गतिहीन भएको छ । देश दलदलमा गईरहेको छ । हिन्दू राष्ट्र नेपालीहरुले चाहेका थिएनन् । केहि विदेशी शक्तिको आडमा नेताले देशलाई धर्म निरपेक्षता बनाइदिए ।’

उनले संघीयता भ्रष्टाचारको लागि ल्याइएको आरोप लगाउँदै यसको खारेजीको अभियानमा जुट्न सबैलाई आग्रह गरिन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल